तिहारको रमझममा मनायो हाँस्य टेलिचलचित्रले “कुरा मात्र भो” पुरा गर्यो आफ्नो २५औं भाग-हेर्नुहोस्  भिडियो

तिहारको रमझममा मनायो हाँस्य टेलिचलचित्रले “कुरा मात्र भो” पुरा गर्यो आफ्नो २५औं भाग-हेर्नुहोस् भिडियो


भक्तपुर / नेपाल टेलि भिजन प्लस बाट प्रत्यक शनिबार ८ः३० मा प्रसारण भै रहेको हाँस्य टेलिचलचित्र “कुरा मा भो” ले आफ्नो औं भाग पुरा गरेको छ । पि.के. इन्टरटेनमेन्ट प्रा.लिको व्यानरमा ग्वलरी मिडियको प्रस्तुतिमा निर्माण भएको हाँस्य टेलिचलचित्र “कुरा मा भो” लाई अर्जुन गौतमले निर्देशन गरेका हुन । यस टेलिचलचित्रको निर्माता कमल श्रेष्ठ हुन भने राम प्रसाद महर्जन र राम शरण थापा कार्यकारी निर्माता हुन । सनत आचार्यको लेखन, समिर राईको छाँयाकन र मनिस कार्कीको सम्पादन रहेको छ । पुरा भिडियो हेर्नको लागि तलको लिंक थिच्नु होला ।

हेर्नुहोस्  भिडियो :

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *