सनिवार ; आज तपाईको दिन कस्तो छ ?  शुभ या अशुभ राशीफल हेर्नुस

सनिवार ; आज तपाईको दिन कस्तो छ ? शुभ या अशुभ राशीफल हेर्नुस

आज मिति २०७६ साल पुस २६ गते शनिबार । तदनुसार सन् २०२० जनवरी ११ तारिख । शकसंवत् १९४१,परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु । नेपाल संवत् ११४० पोहेलागा । माघ कृष्णपक्ष, प्रतिपदा, २३ः५७ उप्रान्त द्वितीया तिथि । पुनर्वशु, १४ः४७ बजेउप्रान्त तिष्य नक्षत्र ।

आजको ग्रहफल

मेष
स्वास्थ्यमा सुधार हुनेछ, पुरानो व्यवहार मिल्नेछ ।

वृष
आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।

मिथुन
पारिवारिक झमेला थपिनेछ, तनावमा काम गर्नु पर्नेछ ।

कर्कट
भाग्यले साथ दिनेछ, अधुराकाम बन्नेछन् ।

सिंह
खानपिनमा मस्त भइनेछ, धनमा वृद्धि हुनेछ ।

कन्या
व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।

तुला
गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।

वृश्चिक
संगीतमा रुचि जानेछ, शैक्षिक क्षेत्रमा लाभ मिल्नेछ ।

धनु
जागिरको योग बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।

मकर
भातृ सहयोग मिल्नेछ, जोस जागर बढ्नेछ ।

कुम्भ
झमेलामा परिनेछ, धोका हुन सक्नेछ ।

मीन
आफ्नो पहिचान बन्नेछ , भरपुर साथ पाइनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *