काठमाडौंको नागार्जुनमा गाउनै तर्सित हुने गरि घरमा कसले गरायो त बम बिस्पोट ?

काठमाडौंको नागार्जुनमा गाउनै तर्सित हुने गरि घरमा कसले गरायो त बम बिस्पोट ?

भक्तपुर | नागार्जुनको नर्सरी चोकमा बुधबार साँझ बम विस्फोट भएको छ। नर्सरी चोकमा रहेको शोभाकान्त ढकालको घरमा विस्फोटको जनाइएको छ।
ढकाल बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्ति हुन्।

विस्फोटमा घरको शिशा फुटेको महानगरीय प्रहरी वृत्त स्वयम्भुले जानकारी दिएको छ। प्रहरीले कारमा पनि क्षति पुगेको जनाइएको छ। विप्लव समूहले विस्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *