पाँच बर्षिया बालिकालाई बलत्कार पछि हत्या गर्नेलाई फाँसी

पाँच बर्षिया बालिकालाई बलत्कार पछि हत्या गर्नेलाई फाँसी

एजेन्सी। भारतको एक अदालतले पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई फाँसीको सजाय सुनाएको छ । ती व्यक्तिले ती बालिकामाथि बलात्कार गरेर उनको हत्या गरेका थिए । हत्यापछि उनको शवलाई टुक्राटुक्रा पारेर लुकाएका थिए ।

अदालतले यी दोषीकी आमालाई पनि सात वर्षको सजाय सुनाएको छ । उनले हत्यारालाई सहयोग गरेको आरोप लागेको थियो । ती बालिकामाथि दुव्र्यवहार गर्ने वीरेन्द्र भन्ने युवा चाहिँ २७ वर्षका हुन् । उनलाई प्रहरीले केही दिनअघि नै समातिसकेको थियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *